सेतो पहिरनमा सामान्था (फोटोफिचर)

तस्बिर : सामान्था
तस्बिर : सामान्था

साउथकी चर्चित अभिनेत्री हुन्, सामान्था रुथ प्रभु। जसले आफ्नो अभिनयको कारण कयौँ दर्शकहरुलाई आफ्नो फेन्स बनाउन सफल भएकी छन्।

सन् १९८७ मा जन्मिएकी सामान्थाले सन २०१० बाट फिल्ममा डेब्यू गरेकी हुन्। पहिलो फिल्म ये माया चेसावेबाट नै चर्चा कमाएकी उनी हालसम्म चर्चित छिन्।

सन् २०१७ मा अभिनेता नागा चैतन्यासँग विवाह बन्धनमा बाँधिएकी उनकाके २०२१ मा सम्बन्त्र बिच्छेद भयो। अभिनय र सौन्दयता साथै डिभोर्सका कारण चर्चामा रहेकी सामान्थाको १० तस्बिर-

प्रकाशित मिति: : 2023-01-24 20:20:00

प्रतिकृया दिनुहोस्