प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।
भेटमा राष्ट्रपतिकाे निर्वाचन, प्रदेश सरकार विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ