मदन नेपाली
राष्ट्रिय स्वतन्त्र पार्टीकि नेत्री तथा कान्छी सांसद निशा डाँगीले आफ्नो थर नेपालभर चिनाउने प्रयत्न गरेकी छन्।
सोमबार काठमाडौंमा डाँगी समाजले आयोजना गरेको कार्यमक्रममा बोल्दै उनले डाँगीहरुले विभिन्न थरको प्रयोग गरिरहेकोले अब सबैले साझाथरको रुपमा डाँगी लेखेर आफ्नो पहिचान कायम गर्नुपर्ने बताएकी हुन्।
डेढ दशकअघि स्कुल पढ्दा साथीभाइहरुले डाँगी भनेको के थर हो भनेर बारबार प्रश्न गर्ने गरेको सम्झदै उनले भनिन्, 'म क्षेत्री हुँ भन्थेँ।'
कक्षा १२ को परीक्षा दिन जाँदा आफूसँगै बसेका दाइले डाँगी थर उत्तर पुस्तिकामा लेखेको देखेर आफूलाई खुसी लागेको समेत उनले बताइन्।
'कमै मात्रले डाँगी थर लेख्ने गरेका छन्' उनले भनिन्, 'अब हामीहरुले गर्वका साथ डाँगी थर लेखेर अगाडि बढ्नपर्छ।'
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया