विमान दुर्घटनामा परेका यात्रुका आफन्तलाई सम्पर्कमा आउन यतिकाे आग्रह

यति एयरलाइन्सले पाेखरा विमान दुर्घटनामा परेका व्यक्तिका परिवारलाई सम्पकर्मा आउन आग्रह गरेकाे छ। यतिले आइतबार बेलुका एक विज्ञप्तिमार्फत परिवारलाई सम्पर्कमा आउन आग्रह गरेकाे हाे।

विमान दुर्घटनाबारे जानकारी दिँदै यतिले भन्याे,‘दुर्घटनामा पर्नुभएका यात्रुका परिवार तथा आफन्तजनहरुले जानकारीकाे लागि सम्पर्क गर्नुहाेला।’

यतिले दुर्घटना परेर ६८ जना यात्रुकाे निधन भएकाे पुष्टि गरेकाे छ।

विज्ञप्ति:

प्रकाशित मिति: : 2023-01-15 17:36:00

प्रतिकृया दिनुहोस्