लुम्बिनी प्रदेशमा कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा दलहरुबीच कुरा मिल्न नसकेपछि आज गठन हुन लागेको सानो आकारको मन्त्रीमण्डल विनाविभागीय हुने भएको छ।
मुख्यमन्त्री लिला गिरीले आज तीन सदस्यीय मन्त्रीमण्डल बनाउँदैछन्। तर विनाविभागीय मन्त्रीमण्डल गठन गर्न लागेको एमाले लुम्बिनी प्रदेशसभा सदस्य भूमिश्वर ढकालले बताए। 'दलहरुबीच कुरा मिलेको छैन', उनले भने, 'विनाविभागीय तीन सदस्यीय मन्त्रीमण्डल गठन हुनेछ।'
जसमा नेकपा एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी नमुना मन्त्री बन्दैछन्। आचार्य अर्घाखाँची १ (१) बाट र केसी बाँके १ (१) निर्वाचित भएका थिए।
मुख्यमन्त्री गिरीसँगै दुई जना मन्त्रीले अहिले दिउँसो १ बजे देउखुरीमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया