चन्द्रकान्त राउत (सिके) नेतृत्वकाे जनमत पार्टीले पहिलाे चरणमा उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएकाे छ।
सर्वदलीय बैठकबाट बाहिँदै गर्दा आफ्नाे पार्टीले साे मन्त्रालय पाएकाे अध्यक्ष राउतले बताए।
‘हामीले उद्योग मन्त्रालय पाएको छ, हाम्रो पार्टीको तर्फबाट उपाध्यक्ष अब्दुल खान जानुहुन्छ,’ उनले भने।
भिडियाे: