राप्रपा सरकारमा नजाने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारमा सहभागी नहुने भएकाे छ।

प्रचण्डलाई प्रधानमन्त्री बन्न समर्थन गरेकाे राप्रपा सरकारमा नजाने निष्कर्षमा पुगेकाे राप्रापका अध्यक्ष राजेन्द्र लिङदेनले बिएल नेपाली सेवालाई जानकारी दिए।

उनकाअनुसार राप्रपाले बाहिरबाटै माओवादीलाई समर्थन गर्नेछ।

राप्रपाका प्रतिनिधिसभा १४ सिट रहेकाे छ।

प्रकाशित मिति: : 2022-12-26 12:10:00

प्रतिकृया दिनुहोस्