क्यापिटल
आवश्यक गहुँ दिन भारत तयार भए पनि नेपाल सरकार उदासिन बन्दा त्यसले अन्तिमरूप पाउन सकेको छैन। जसका कारण नेपालीले महँगो मूल्य तिर्नुपरिहेको छ।
भारतले आफ्नो खाद्य सुरक्षा व्यवस्थापन एवं छिमेकी तथा जोखिमयुक्त देशलाई सहयोग गर्न गहुँ निर्यात रोकेको थियो। भारतीय नीतिले नेपाली उपभोक्ता मारमा पर्ने भएपछि नेपालको आवश्यकताअनुसार गहुँ दिन भारत तयार हुँदासमेत सरकारी पहलकदमी पर्याप्त हुन सकेको छैन।
भारतले बारम्बार नेपालमा खपत हुने गहुँको तथ्यांक मागिरहेको छ। तर, नेपालले अन्धाधुन्ध तथ्यांक पठाइदिएको र उक्त तथ्यांकमाथि भारतले थप शंका गरेपछि गहुँ आयात खुल्न सकेको छैन। सरकारले आफूले तयार पारेको तथ्यांक नदिई निजी क्षेत्रसँग मागेर दिएका कारण भारतीय पक्षले विश्वास नगरेपछि गहुँ आयात हुन सकेको छैन।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया