ग्राण्डी र नर्भिक अस्पतालमा कार्यरत डा. पङ्कज चौधरीलाई सेवाबाट हटाइएको छ।
२० तोला सुन र ५१ लाख रूपैयाँले पनि नपुगेको भन्दै श्रीमतीलाई कुटपिट गरेको आरोपमा मुछिएका ती डाक्टरलाई ग्राण्डी र नर्भिक हस्पिटलले कामबाट निकालेको बताइएको छ।
नेहा चौधरीले आफ्नो श्रीमानविरूद्ध २ वटा मुद्दा दायर गरेकी थिइन्।