बाजुरामा कांग्रेसका बद्री पाण्डे निर्वाचित

फाइल तस्विर
फाइल तस्विर

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ३६० मतान्तरले पराजित गरेहका हुन्।

आइतबार आएको परिणाम अनुसार पाण्डेले ३१ हजार ७८९ मत पाउँदा एमालेका स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सह– इन्चार्ज थापाले २६ हजार २४८ मत प्राप्त गरेका छन्।

०६४ पछि बाजुरामा कांग्रेले पहिलो पटक चुनाव जितेको हाे।

प्रकाशित मिति: : 2022-12-04 09:15:00

प्रतिकृया दिनुहोस्