सनीराज शाक्य
काठमाडाैँकाे थापाथलिस्थित सुकुम्बासी बस्तीमा काठमाडाैँ महानगरपालिकाकाे डाेजर छिरेपछि सुकुम्बासीहरू आन्दाेलनमा उत्रिएका छन्।
सुकुम्बासी बस्तीमा डाेजरपछि यहाँकाे अवस्था तनावग्रस्त बनेकाे छ। झडपमा परेर केही मानिस तथा प्रहरीहरुसमेत घाइते भएका छन्। सुकुम्बासीहरुले प्रहरीमाथि ढुङ्गा मुढा गरेका थिए।
अहिले सुकुम्बासी बस्तीमा नाराबाजी चलेकाे छ। उनीहरुले बालेन शाह मुर्दावाद, सरकारी दमन बन्द गर, गरीब मार्न पाइदैन, महनगर अत्यचार बन्द गर, हाम्रो भोट फिर्ता गरलगायतका नारा लगाएका छन्।
जनप्रतिनिधिहरुले आफूलाई भाेट बैंककाे रुपमा मात्रै प्रयाेग गरेकाे उनीहरुकाे आराेप रहेकाे छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया