बुधबार, १७ डिसेम्बर २०२५

सर्लाही–१ मा लोसपाका रामप्रकाश चौधरी विजयी 

फाइल तस्बिर
• • •

सर्लाही क्षेत्र नम्बर–१ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामप्रकाश चौधरी विजयी भएका छन्। 

स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई पराजित गरेर उनी विजयी भएका हुन्। चौधरीले २४ हजार ८३८ मत ल्याउँदा खड्काले १८ हजार ४०४ मत ल्याए।

त्यसैगरी जनता समाजवादी पार्टीका प्रमोद साहले १४ हजार २५५ मत पाउँदा जनमत पार्टीका रामविश्वास रायले ४ हजार ९६ मत पाएका थिए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!