आम निर्वाचन– २०७९ को मतपरिणाम आउने क्रम जारी छ। यसपालीको निर्वाचनमा ठुला भनिएका दलहरुलाई नयाँ र स्वतन्त्र उम्मेदवारहरुले कडा चुनौती दिइरहेका छन्।
यो पटकको मतपरिणामले पुराना नेताहरुमा जुन प्रकारको निराशा छाएको छ, त्यो भने जनतामा छैन्।
हालसम्म प्राप्त मत परिणामलाई जनताले कुन रुपमा लिएका छन् त ? कसलाई देशको नेतृत्वमा देख्न चाहन्छन् जनताहरु ? यही विषयमा बिएल नेपाली सेवाले काठमाडौँका केही मानिसहरूसँग कुराकानी गरेको छ :
भिडियाे :