ललितपुर–१ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले अग्रता कायम गरेका छन्।
५ सय भन्दा बढी मतको अग्रता बनाइसकेका उनले १ हजार २९५ मत प्राप्त गरेका छन्।
त्यसैगरी उनका निकटम प्रतिद्वन्द्वी उदयशमशेर राणाले ७०५ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन कुमार घिमिरेले १७९ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका ९५ मत पाएका छन्।