जनमत: रवि लामिछाने जस्तै व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ (भिडियोसहित)

BreaknLinks
BreaknLinks

मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकाे लागि उम्मेदवारहरू मैदानमा छन्।

निर्वाचन नजिकिँएसँगै देशभर चुनावी प्रचारप्रसार व्यापक रूपमा भइरहेको छ। देशभरका सबै प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारहरू भोट माग्न गाउँ–गाउँ पुगिरहेका छन्।

उम्मेदवारहरू मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी अभियानमा जुटेका छन्। त्यस क्रममा मतदाताहरूले पनि उम्मेदवारहरूप्रति विभिन्न किसिमका धारणा बनाइरहेका छन्।

यसै सन्दर्भमा बिएल नेपाली सेवाले काठमाडौँको नयाँ बानेश्वरमा भेटिएका मतदातालाई 'निर्वाचानपछि तपाईं कसलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहनुहुन्छ?' भनेर प्रश्न गरेकाे छ–

भिडियाे:

प्रकाशित मिति: : 2022-11-08 19:08:00

प्रतिकृया दिनुहोस्