बिएल संवाददाता
वास्तविक जासुसहरुलाई उनीहरुको योगदानको सम्मानमा बेलायतको राजपरिवारले प्रदान गर्ने ‘कम्पेनियन अफ द अर्डर अफ सेन्ट माइकल एन्ड सेन्ट जर्ज’ अर्थात् सी एम जी अवार्ड चर्चित जेम्स बोन्ड सिनेमाका नायक डेनियल क्रेगलाई प्रदान गरिएको छ।
यो सम्मान प्राप्त गर्ने अभिनेता क्रेग गैरजासुस व्यक्ति हुन्। यो पुरस्कार महारानी एलिजाबेथले आफू जीवित हुँदा नै घोषणा गरेको भएपनि हाल मात्र प्रदान गरिएको हो।
नो टाइम टु डाइ (२०२१), कसिनो रोयल (२००६), स्पेक्टर (२०१५) जस्ता अत्याधिक सफल सिनेमाका नायक क्रेग बेलायतको चेस्टरका स्थायी बासिन्दा हुन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया