बैंकककाे गोल्डेन माउन्ट अर्थात् 'फू खाओ टोङ' (फाेटाे फिचर)

बिएल संवाददाता

थाइल्यान्ड

'गोल्डेन माउन्ट' अर्थात् 'फू खाओ टोङ' थाइल्यान्डकाे प्रसिद्ध धार्मिक–पर्यटकीय स्थल हाे।

गोल्डेन माउन्ट कुनै समय बैंककको सबैभन्दा अग्लो संरचना मानिन्थ्याे। याे पहाड मानव निर्मित बाैद्ध–स्थल हाे। जहाँ अनेकाैँ मठ र मूर्ती सजिएका छन्।

स्थानीयका अनुसार गोल्डेन माउन्टकाे बेग्लै इतिहास छ। राजा राम प्रथमकाे प्रसंग र याेगदान पनि जाेडिएकाे छ।

म्यान्मार, भारत र मलेसियाका कैयाैँ पर्यटकहरू हरेक दिन पैदल यात्रा गरिरहेका भेटिन्छन्।

प्रकाशित मिति: : 2022-10-19 11:11:00

प्रतिकृया दिनुहोस्