स्वतन्त्र उम्मेदवार कृष्ण नेपालले गरे उम्मेदवारी फिर्ता

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका कृष्ण नेपालले उम्मेदवारी दर्ता फिर्ता लिएका छन्। 

उनले आइतबार प्रतिनिधिसभाका लागी  उम्मेदवारी दर्ता गराएका थिए। 

नेपालले आसन्न आम निर्वाचनका लगी ईश्वर पोखरेलसँग प्रतिस्पर्धाका गर्न उम्मेदवारी दर्ता गरेका थिए।  

उम्मेदवारी फिर्ता लिएसँगै नेपालले एमालेलाई सहयोग गर्दै अघि जाने बताएका छन्। 

 

प्रकाशित मिति: : 2022-10-11 16:46:00

प्रतिकृया दिनुहोस्