सरकारले सामुदायिक विद्यालयमा दुई वर्षभित्रमा इन्टरनेट विस्तार गर्ने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले यसै आर्थिक वर्षभित्रमा ६० प्रतिशत सामुदायिक विद्यालयमा र अर्को आर्थिक वर्षमा बाँकी विद्यालयमा इन्टरनेट ब्रोडवैंक दिइने बजेट भाषणमार्फत जानकारी गराएका छन् ।