प्रि–ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढेर १८३१.२३ को विन्दुमा आइपुगेको छ।
६२ हजार ४५७ रुपैयाँको सेयर कारोबार भएको छ।
२४० कित्ताको खरिदबिक्री भएको छ। ४ कम्पनीको भाउ बढेको छ भने ३ कम्पनीको भाउ घटेको छ।