दसैँको चहलपहल, बजारमा बढ्यो भीडभाड (फोटो फिचर)

यस वर्षको दसैँ सोमबारबाट सुरु भएको छ। घरघरमा सोमबार घटस्थापना गरिएको छ। दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा भीडभाड बढेको छ। 

असन, इन्द्रचोक, न्यूरोडसहितका मूख्य बजारमा भिडभाड बढेको हो। सोमबार दसैँको पहिलो दिन हो भने १९ असोज बुधबार दसैंको टीकाको दिन हो। 

प्रकाशित मिति: : 2022-09-26 17:29:00

प्रतिकृया दिनुहोस्