बुधबार, १७ डिसेम्बर २०२५

मोदीको जन्मदिनमा ८ चितुवालाई निकुन्जमा छाडियो

बिएल संवाददाता

बिएल संवाददाता

नयाँ दिल्ली
News Image
• • •

भारतले आठ नामिबियाली चितुवाहरूलाई जंगलमा छाडेको छ।

लोप हुँदै गएका चितुवाहरूलाई पुनः संरक्षित गर्ने महत्वाकाक्षी परियोजनाअन्तर्गत शनिबार मध्यप्रदेशको कुनो राष्ट्रिय निकुञ्जमा  ती चितवा छाडिएका हुन्।

प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म दिन पारेर उक्त चितुवा निकुञ्जमा छाडिएको हो। छाडिएका चितुवामध्ये पाँच ओटा पोथी र तीन ओटा भाले छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!