बिएल संवाददाता
१८ वर्ष भन्दा कम उमेरकी बालिकालाई करणी गरेको अभियोगमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ।
लामिछानेविरुद्ध मंगलबार महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंमा जाहेरी परेको नेपाल प्रहरीले जनाएको छ।
बालिकाको आज साँझ मेडिकल परीक्षण समेत गराएको छ भने बालिकाको उमेर कति हो भन्ने विषयमा प्रहरी अधिकारीहरुले जानकारी दिएका छैनन्।
लामिछाने हाल नेपाल बाहिर छन्। नेपाली राष्ट्रिय क्रिकेट टोली सहित केन्या पुगेका उनी बुधबार मात्र स्वदेश फर्कने छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया