सनीराज शाक्य
नेपाल पत्रकार माहासंघ ललितपुर साखालाई आज नेपाल आदिबासी जनजाती पत्रकार माहासंघ फोनिजले ज्ञापन पत्र बुझाएको छ।
नेपाल पत्रकार माहासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने तथा सचिब रामहरी कार्की समक्ष फोनिज ललितपुर कार्यसमितिका अध्यक्ष संजय श्रेष्ठले ज्ञापन पत्र हस्तान्तरण गरेका थिए।
पत्रकार माहासंघका संस्थापक अध्यक्ष स्व. कृष्ण प्रसाद भट्टाराइलाई मान्दै आइरहेकोमा तथ्य र प्रमाण खोजी गर्दा नेपाल पत्रकार संघ गठन गरेर पत्रकार लाई पहिलो पटक संगठित गर्ने ब्यक्ती सत्यनारायण श्रेष्ठ भएको नेपाल आदिबासी जनजाती फोनिजले ध्यानाकर्षण गराएकाे छ।



न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया