इलामबाट झलनाथ खनाल र सञ्जीव राईको नाम सिफारिस

File photo
File photo

नेकपा एकीकृत समाजवादी इलामले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ।

प्रतिनिधिसभा सदस्यका लागि इलाम-१ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र इलाम–२ बाट युवा संघका केन्द्रीय उप-महासचिव सञ्जीप राईको नाम सिफारिस गरिएको छ।

त्यसैगरी इलाम–२ (क र ख) मा हरि बाला, प्रमिला बस्नेत, सञ्जीप राई, सोम शर्मा, हर्क साम्बाको नाम सिफारिस गरिएको छ।

प्रकाशित मिति: : 2022-08-25 13:25:00

प्रतिकृया दिनुहोस्