गुल्मी-२ बाट चुनाव लड्ने झाँक्रीको घोषणा

file photo
file photo

नेकपा एकीकृत समाजवादी सचिव रामकुमारी झाँक्रीले प्रतिनिधिसभा निर्वाचनमा गुल्मी-२ बाट प्रतिस्पर्धा गर्ने बताएकी छन्। 

पूर्वमन्त्री समेत रहेकी उनले आइतबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै चुनाव लड्ने बताएकी हुन्। 

आफूलाई साथ र सहयोगको आवश्यक पर्ने बताउँदै उनले लेखेकी छन्, 'गुल्मी २ मा एमालेको विरासत तोडेर देखाउँछु।'

प्रकाशित मिति: : 2022-08-21 19:30:00

प्रतिकृया दिनुहोस्