वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज (शुक्रबार) देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। यसै अवसरमा पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ।
तस्बिरहरू: