बुधबार, १७ डिसेम्बर २०२५

नबिल बैंकले माग्यो कर्मचारी 

file photo
• • •

नबिल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै कृषि परामर्शदाताका लागि कर्मचारी माग गरेको हो।

बैंकले करार सेवाका लागि काठमाडौं तथा प्रदेश नम्बर १ का विभिन्न ठाउँमा कृषि परामर्शदाता माग गरेको हो। 

उक्त पदका लागि बैंकले कृषि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ।

योग्यता पुगेका इच्छुक व्यक्तिले साउन २५ गतेभित्र कम्पनीको वेसबाइट https://www.nabilbank.com/individual/career   मार्फत दरखास्त दिन सक्नेछन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!