बुधबार, १७ डिसेम्बर २०२५

एनसीएचएलमा खुल्याे राेजगारी, कति जना माग्याे कर्मचारी ?

News Image
• • •

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले विभिन्न पदका लागि कर्मचारीकाेे माग गरेकाे छ। 

नेपाल राष्ट्र बैंकबाट ‘भुक्तानी प्रणाली सञ्चालक’को कार्य गर्न अनुमतिप्राप्त संस्था एनसीएचएलले १७ जना कर्मचारीकाे माग गरेकाे हाे।

एनसीएचएलमा सफ्टवेयर डेभलपमेन्ट हेड, जाभा डेभलपर (फुल स्टक), जुनियर जाभा डेभलपर, जुनियर आइओएस डेभलपर, क्युए इन्जिनियर, स्ट्राटेजी एण्ड रिसर्च अफिसर र बिजुनेस डेभलपमेन्ट एक्जुकेटिभ पदका लागि कर्मचारी चाहिएकाे हाे। 

त्यसैगरी, सेक्युरिटी एनालिष्ट (एसओसी), रिक्स एण्ड कम्प्लाइस एक्जुकेटिभ, टेक्निकल सपोर्ट (इन्फ्रास्टक्चर), सिनियर एनालिष्ट–इनोभेसन, एनालिष्ट–इनोभेसन, सर्पोट एनालिष्ट/एक्जुकेटिभ र एक्जुकेटिभ–फाइनान्स/एड्मिन पदमा आवेदन माग गरेको छ। 

कर्मचारी आवश्यकता परेकाे उक्त संस्थामा उम्मेदवारले १० तारिकसम्म आवेदन दिइसक्नुपर्नेछ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!