मास्क अनिवार्य लगाउन सांसदहरुलाई सभामुखको आग्रह

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका छन्।

बैठकमा सभामुखको आग्रपछि सांसदहरुले मास्क लगाएका छन्।
 

प्रकाशित मिति: : 2022-07-26 15:25:00

प्रतिकृया दिनुहोस्