उपसभामुख भुसालको सपथ शीतल निवासमा अपरान्ह ४ बजे

File Photo
File Photo

प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले आइतबार सपथ लिने भएकी छन्। 

शुक्रवार निर्वाचित भएकी उपसभामुख भुसालले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिने भएकी हुन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा अपरान्ह ४ बजे हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको शपथ गराउने छन्। दाेस्राे प्रयासमा भुसाल उपसभामुखमा विजयी भएकी हुन्।

प्रकाशित मिति: : 2022-07-17 15:35:00

प्रतिकृया दिनुहोस्