आज प्रतिनिधिसभा बैठक, नागरिकता विधेयक फिर्ता लिइँदै

प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ।

दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ। 

गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ। मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो। 

प्रकाशित मिति: : 2022-07-08 07:21:00

प्रतिकृया दिनुहोस्