माओवादी पोलिटब्यूरो गठन प्रक्रियामा विरोध, बैठक एक घण्टालाई स्थगित

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक एक घण्टाका लागि स्थगित भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको १ सय २५ सदस्यीय पोलिटब्यूरोप्रति नेताहरुले असन्तुष्टि जनाएपछि छलफलका लागि बैठक स्थगित गरिएको हो।

अहिले असन्तुष्ट पक्षसँग छलफल गर्ने तयारी भइरहेको छ।

 

प्रकाशित मिति: : 2022-07-07 15:45:00

प्रतिकृया दिनुहोस्