माओवादीकाे केन्द्रीय कमिटी बैठक बस्दै

File Photo
File Photo

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ।

बुधबार दिउँसाे १ बजेका लागि निर्धारण गरिएको बैठक संसद बैठक भएकाले आज बिहानकाे सारिएकाे थियाे। आजको बैठक बिहान ११ बजेपछि प्रज्ञा भवन कमलादीमा बस्ने छ।

आजको बैठकले पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने सम्भावना छ। 

प्रकाशित मिति: : 2022-07-07 10:38:00

प्रतिकृया दिनुहोस्