नेकपा एसले साउन ४–५ मा जनप्रतिनिधिलाई प्रशिक्षण दिने

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। 

गत ३० बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा पार्टीका तर्फवाट विजयी जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको महासचिव बेदुराम भुषालले जानकारी दिएका छन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केन्द्रिय स्तरमा प्रशिक्षण दिए लगत्तै नेकपा एसले पनि आफना जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो। 

प्रकाशित मिति: : 2022-07-05 08:36:00

प्रतिकृया दिनुहोस्