बामदेव गौतमले नयाँ पार्टी खोल्ने

File photo
File photo

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ पार्टी खोल्ने भएका छन्।

उनले मंगलबार पत्रकार सम्मेलन गरेर नयाँ पार्टीको घोषणा गर्न लागेका हुन्।

उनको नयाँ पार्टीलाई ४ कम्युनिस्ट पार्टीको समर्थनका साथै एक राजनीतिक अभियानको पनि समर्थन रहेको बताइएको छ। 

 

प्रकाशित मिति: : 2022-06-28 11:14:00

प्रतिकृया दिनुहोस्