बुधबार, ०६ अगस्ट २०२५

उर्लियाे बल्खु खाेला (तस्बिरहरु)

• • •

काठमाडाैँकाे कलंकीस्थित बल्खु खाेलाकाे सतह बढेकाे छ। शुक्रबारदेखि निरन्तर पानी पर्दा खाेलाकाे सतह बढेकाे हाे। खाेलाले आसपासका संरचनाहरुमा क्षतिसमेत पुर्याएकाे छ। विगतमा पनि यस खाेलामा बढी आउँदा आसपासका घरभित्र पानी पस्ने गरेकाे थियाे।


• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!