राष्ट्रिय सभाको बैठक बस्दै

File Photo
File Photo

संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज आइतबार बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ। 

आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ।

बजेट  प्रतिनिधि सभाबाट पारित भइसकेको छ। राष्ट्रिय सभामा छलफलकै क्रममा छ।

प्रकाशित मिति: : 2022-06-26 07:50:00

प्रतिकृया दिनुहोस्