तस्बिरमा हेर्नुहाेस् राष्ट्रिय नाचघरको ५०औं वार्षिकोत्सव

Photo : rss
Photo : rss

काठमाडाैँकाे जमलस्थित राष्ट्रिय नाचघरले आइतबार ५०औँ वार्षिकोत्सव मनाएकाे छ। वार्षिकोत्सव कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलगायतकाे उपस्थित रहेकाे थियाे। वार्षिकोत्सवकाे अवसरमा नाचघरले विभिन्न कला प्रदर्शनी गरेकाे थियाे।

तस्बिरहरू: 

प्रकाशित मिति: : 2022-06-20 05:25:00

प्रतिकृया दिनुहोस्