यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
हिमाल खबर
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईले गत वैशाख २३ मा अति कम विकसित देशको विश्व समन्वयात्मक ब्यूरोको अध्यक्षता ग्रहण गर्दै राखेको यो भनाइले अति कम विकसित र बाँकी देशबीचको असमानताको खाडललाई सङ्केत गर्छ। अति कम विकसित देशमा विश्वका १४ प्रतिशत मानिस बस्छन्, तर कुल गार्हस्थ्य उत्पादनमा तिनको हिस्सा एक दशमलव तीन प्रतिशत मात्र छ।
त्यस्तै वस्तु निर्यातमा एक दशकयता जम्मा एक प्रतिशत योगदान गर्न सकेका यी देशमा कुल प्रत्यक्ष विदेशी लगानी पनि एक दशमलव चार प्रतिशतमा सीमित छ। यहींका झन्डै ३२ प्रतिशत नागरिक चरम गरीबीमा बाँच्छन्। बेरोजगारी बढ्दो, आय घट्दो छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया