एम्बाेस्ड नम्बर राेक्न सडकबाट दबाब (तस्बिरहरू)

सरकारले आवश्यक संरचनानै नबनाइ सवारी साधनधनीलाई जबर्जस्ती एम्बाेस्ड नम्बर राख्न अल्टिमेटम दिएकाे भन्दै विराेध प्रदर्शनमा उत्रिएका सर्वसाधारण। उनीहरूले ठेकेदार पाेस्ने काम बन्द गर्न र निर्णय फिर्ता लिन माग गरेका छन्।

तस्बिरहरू:

प्रकाशित मिति: : 2022-06-07 16:55:00

प्रतिकृया दिनुहोस्