नेपाल राष्ट बैंक कर्मचारी संघको केन्द्रीय बैंठकको झलक : (फोटोफिचर)

File Photo
File Photo

नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौं केन्द्रीय परिषद् बैठकको उद्घाटन सत्र ।

कार्यक्रममा नेपाल राष्ट बैंकका गर्भर, डेपुटी गर्भर लगायतको उपस्थिति थियो । बैठकको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका थिए ।

प्रकाशित मिति: : 2022-06-02 17:43:00

प्रतिकृया दिनुहोस्