त्रियुगा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले पद बहाली गरेका छन्।
बस्नेत र राईले सपथसँगै पद बहाली गरेका हुन्। बस्नेतले उपप्रमुख तथा वडाअध्यक्षहरुलाई सपथ खुवाएर पद बहाली गरेका हुन्। बस्नेतले बुधबार त्रियुगा नगरपालिकाको कार्यकक्षमा पद बहाली गरे।
उपप्रमुखले राईले पनि सपथ पश्चात पद बहाली गरिन्। उनीहरु दुवैले त्रियुगा नगरपालिकाको आ–आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन्।