चुनाव जित्नुअघि नै बालकाेट पुगेका थिए बालेन

तस्बिर:सामाजिक सञ्जाल
तस्बिर:सामाजिक सञ्जाल

काठमाडाैँका नवनिर्वाचित मेयर वालेन्द्र साह निर्वाचन मत परिणाम सकिनुअघि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको खुलासा भएकाे छ।

साह मत गणना जारी हुँदै ओली निवास बालकाेट पुगेकाे वालेनकाे चुनावी टिमका सदस्य कुमार बेनले बताएका छन्। तथापि, याे सूचना अहिलेसम्म् गाेप्य राखिएकाे थियाे।

भेटवार्ताबारे कुनै विवरण सार्वजनिक भएकाे छैन।

प्रकाशित मिति: : 2022-05-31 17:20:00

प्रतिकृया दिनुहोस्