पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनको आन्दोलन (तस्बिरहरू)

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विभिन्न १५ विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका छन्। उनीहरूले बुधबार टेकुस्थित नेपाल आयल निगम कार्यालय घेराउ गरेका छन्।

हेर्नुहाेस् तस्बिरहरू:


प्रकाशित मिति: : 2022-05-25 14:17:00

प्रतिकृया दिनुहोस्