नाबालिका करणी गरेको आरोपमा शिक्षक पक्राउ

File photo
File photo

नाबालिका करणी गरेको आरोपमा महेन्द्रनगरबाट शिक्षक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा भीमदत्त नगरपालिकाको जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कार्यरत शिक्षक लक्ष्मीराज जोशी रहेका छन्। 

नौँ वर्षिय बालिकालाई जबरजस्ती गरेको आरोप जोशीलाई उनकै घरबाट पक्राउ गरेको प्रहरीले बताएको छ। 

प्रकाशित मिति: : 2022-05-19 13:55:00

प्रतिकृया दिनुहोस्