ललितपुर महानगर अपडेट: कांग्रेसका चिरीबाबुको अग्रता कायमै

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनको अग्रता कायमै रहेको छ। 

७५११२ मत गनिसक्दा कांग्रेसका उम्मेदवार चिरीबाबु ३७३०३ मत पाएर अग्र स्थानमा रहेका हुन्। 

त्यसैगरी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २२१४९ मत पाएका छन् भने राप्रपाका अष्टबहादुर महर्जनले ४४४२ मत ल्याएका छन्।

त्यसैगरी उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले २२१४९ मत पाएकी छन्।

नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले १६१२७ मत ल्याएकी छन् भने स्वतन्त्र उम्मेदवार अजरमान जोशीले ६८५२ पाएका छन्। 

  


 

प्रकाशित मिति: : 2022-05-23 22:01:00

प्रतिकृया दिनुहोस्