रुकुम पूर्वको भूमे गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ।
अध्यक्षमा होमप्रकाश श्रेष्ठ र उपाध्यक्षमा सबिना बुढा मगर विजयी भएका हुन्।
गाउँपालिकाकाे वडा नं. १ देखि वडा नं. ९ सम्मको जम्मा मतपरिणाम अनुसार माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्षमा विजयी भएको हो।