धादिङकाे गजुरी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
अध्यक्ष पदमा माओवादीका गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार शर्मिला बिसुराल विजयी भएकी हुन्।
उनीहरूले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका थिए।