ककनी गाँउपालिकाको अध्यक्षमा सुमन तामाङ विजयी

file photo
file photo

नुवाकोट जिल्लाको ककनी गाँउपालिकाको अध्यक्षमा माओवादी केन्द्रका सुमन तामाङ (सज्जन) विजयी भएका छन्।

त्यसैगरी पालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकौ मिठुमाया तामाङ विजयी भएकी छिन्।   

प्रकाशित मिति: : 2022-05-17 11:06:00

प्रतिकृया दिनुहोस्

    Elecations news

    • 2 बर्ष अगाडि
    • Sujan tamang